होली
होली सम्पूर्ण हिन्दुहरूको महान चाडपर्व हो । होली रङहरूको चाड पनि हो । यो पर्व फागु पूर्णिमाको दिन मनाइन्छ । यो पर्व हिमाल, पहाड र तराईमा दुई दिन मनाइन्छ । एक आपसमा रङ घसेर खुसियाली मनाउने चाड भएकोले होलीलाई रङहरूको पर्व पनि भनिन्छ । धेरै थरीका रङहरू लगाएर, पानीको लोला बनाएर एकआपसमा मिलेर होली खेलेर मनाइन्छ । होलीमा मिठा मिठा खानेकुरा खाएर खुसीको साथ आफ्नो परिवारसँग रमाइलो गरिन्छ।
0 reads
Published on 7/24/2024
Pranish Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pranish Pandey
Grade 3
Roll No: 34022
27
More Articles from
Student