underline

नयाँ वर्ष 2080

Underline

Share:

हामी नयाँ वर्ष मनाउन काठमाडौँबाट गाडी चढेर कुरिनटारमा रहेको रिभर फन रिसाेर्ट गयौँ। गाडीमा गीत गाउँदै,खानेकुराहरू खाँदै गयोैँ। हामी रिसाेर्ट झाेलुङ्गे पुल काटेर गयौँ ।हामीले पौडी खेल्याैँ। भलिबल पनि पानीमा खेल्यौँ।साह्रै रमाइलो भयो।राति खाना खाएर सुत्यौँ। अर्को दिन बिहान पौडी खेल्याैँ र बालुवामा बल पनि खेल्यौँ। अनि आएर खाना खायौँ र गाडी चढेर रमाइलाे गर्दै फर्कियौँ।

0 reads

Published on 6/28/2023

Image

Pranish Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pranish Pandey

Grade 2

Roll No: 34022

27

More Articles from

Student

Underline