निर्मल र अद्भूत।
रातो र निलो फूल।हिमाल, चरा,दृश्य अत्यन्त रमाइलो।नेपालको सौन्दर्य,निर्मल र अद्भुत।पहाड,तराई,धेरै राम्राछन्।खरानी र बालुवा र हरियो जङ्गल।धारा र झरना,देश मेरो।नेपालको सौन्दर्य,निर्मल र अद्भुत।जीवनमा लिएका छौँ,खोजी र अनुभव।अन्यथा नभएको,नेपालको अद्भुतता।धेरै जाति,धेरै भाषा,धेरै संस्कृति।नेपालको सौन्दर्य,निर्मल र अद्भुत।कुटी र र सहर,जङ्गल र खेत।कल्पना र सपना,नेपालको सौन्दर्य।धेरै रूप,धेरै रङ,धेरै धर्म।नेपालको सौन्दर्य,निर्मल र अद्भुत ।बालुवा र मूल,रातो र निलो फूलहिमाली विश्व नियाल्ने धरहराछाँगा छहरा सुन्दर लहरानेपालको सौन्दर्य,निर्मल र अद्भुत।
0 reads
Published on 3/2/2024
Hardik Sharma Phuyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Hardik Sharma Phuyal
Grade 7
Roll No: 29047
41
More Articles from
Student