देउराली डाँडा
म देख्छु त्याे देउराली डाँडा,जहाँ मेरा पुस्ता जन्मिए।जहाँ मेरा पुस्ता हुर्किए।जहाँ म जन्मिएँ।अहिले पनि याद आउछ।रमाइलाे लाग्छ।मजा आउछ।मेराे मुटु त्रिप्त हुन्छ ।मलाइ याद आउछ,जब, म आँगनमा,खेल्थेँ,मलाइ याद आउछ,अनि मन्द मुस्कान छाउँछम देख्छु जहाँ मेरा,पुस्ता जन्मिए।त्याे डाँडा छिया छिया ,परेकाे छ अहिले।जहाँ हराभरादेखिन्थे पहिले ।
0 reads
Published on 3/3/2023
Hardik Sharma Phuyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Hardik Sharma Phuyal
Grade 6
Roll No: 29047
41
More Articles from
Student