underline

जिब्रोको प्रयोग

Underline

Share:

हामीले आफ्नो र अरूको भलाईका लागि मात्र जिब्राको प्रयोग गर्नुपर्छ किनकि जिब्रो हाम्रो जीवनको महत्वपूर्ण अङ्ग हो । हामीले यसको सदुपयोग सही ठाउँमा मात्र गर्नुपर्छ नत्र हामी खतरामा पर्न सक्छौं । जस्तैः जिब्राले मिठाे मान्याे भन्दैमा बजारमा पाइने स्वस्थ्यलाई नराम्राे असर गर्ने खानेकुराहरू खानुहुँदैन अनि नमिठाे भयाे भनेर स्वस्थयवर्द्धक खानेकुराहरू नखाने गर्नु पनि हुँदैन । याे नै जिब्राकाे सही प्रयाेग हाे ।खानुबाहेक जिब्राकाे अर्काे प्रयाेग भनेकाे बाेल्नु हाे । हामीले बाेल्दा जहिले पनि हाेस पुर्याएर अरूलाई नराम्राे नलाग्ने गरी बाेल्नुपर्छ । हामीले आफू साथीहरूको अगाडि तँ - तँ म - म भन्न थाल्याैँ वा हामीले आफ्नो आमा बाबा र आफन्तको अगाडि खराब शब्द बोल्न थाल्याैँ भने उहाँहरुले हामीलाई राम्रो मान्नुहुन्न । त्यसैले हामीले सधैं राम्रो बोली बोल्नु पर्छ । मान्छेहरुले नरामो शब्द बोल्न रुचाएका हुन्छन् अनि फेसनका रूपमा बाेलेकाे सम्झन्छन् तर तिनीहरूका त्यस्ता बाेली सुन्ने मानिसले कदाप् राम्राे मान्दैनन् । कस्ता बाबुआमाले पालेका,कस्ताे स्कुलमा पढेका हाेलान् यस्ताे नराम्राे बाेल्नेहरू भन्छन् । जसले गर्दा उनीहरूकाे मात्र नभइ बाबाआमा र विद्यालयकाे पनि इज्जत जान्छ । मिठो बोली हाम्रो पहिचान हो मिठो बोली नबोल्नेलाई मान्छेहरुले मन पराउदैनन् त्यसैले हामीले लोकप्रिय हुन सबैले मन पराएको हुनलाई मिठो बोली बोल्नु पर्छ

0 reads

Published on 2/24/2022

Image

Hardik Sharma Phuyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Hardik Sharma Phuyal

Grade 5

Roll No: 29047

41

More Articles from

Student

Underline
Leonardo Da Vinci was a great artist.

Leonardo Da Vinci was a great artist.

Published 5/10/2021
Israel Palestine history and wars

Israel Palestine history and wars

Published 7/15/2021
The American Civil War

The American Civil War

Published 9/24/2021
स्वच्छ हावा पानी

स्वच्छ हावा पानी

Published 1/10/2022
मेरा बाबा

मेरा बाबा

Published 1/20/2022
जिब्राे

जिब्राे

Published 2/14/2022
Songs

Songs

Published 2/22/2022
Book Review “The BFG”

Book Review “The BFG”

Published 2/25/2022
लाहुरे जीवन र देशकाे माया

लाहुरे जीवन र देशकाे माया

Published 3/2/2022
जिब्रोको प्रयोग

जिब्रोको प्रयोग

Published 3/10/2022
मिठो बोली

मिठो बोली

Published 3/10/2022
विद्याको महत्त्व

विद्याको महत्त्व

Published 3/19/2022
हिमाल

हिमाल

Published 6/24/2022
The Dislikings

The Dislikings

Published 9/1/2022
The World Without the Sky

The World Without the Sky

Published 10/18/2022
नमस्कार

नमस्कार

Published 11/14/2022
Is Growing Older a Pain?

Is Growing Older a Pain?

Published 11/15/2022
मेराे जीवनकाे लक्ष्य

मेराे जीवनकाे लक्ष्य

Published 12/7/2022
Fireflies

Fireflies

Published 1/9/2023
Pretty Cage Without Freedom

Pretty Cage Without Freedom

Published 1/13/2023
विदेशयात्रा

विदेशयात्रा

Published 1/24/2023
The Fish and The Fisher

The Fish and The Fisher

Published 2/16/2023
देउराली डाँडा

देउराली डाँडा

Published 3/3/2023
Musahar Tribe: Breaking Stereotypes and Promoting Rights

Musahar Tribe: Breaking Stereotypes and Promoting Rights

Published 3/17/2023
Bhimsen Thapa: Wise or Foolish?

Bhimsen Thapa: Wise or Foolish?

Published 5/23/2023
राष्ट्रिय सम्पत्ति

राष्ट्रिय सम्पत्ति

Published 6/19/2023
Time Travel

Time Travel

Published 6/27/2023
Time Travel

Time Travel

Published 7/4/2023
Mockingbird

Mockingbird

Published 8/16/2023
Time Travel

Time Travel

Published 8/30/2023
Quiet Moments

Quiet Moments

Published 11/28/2023
निर्मल र अद्भूत।

निर्मल र अद्भूत।

Published 3/2/2024
Looking Back

Looking Back

Published 3/7/2024
मनझाँक्री नाटकसङ्ग्रहमा सङ्ग्रहित ‘जिउँदाहरूकाे चिता’ नाटककाे समीक्षा:

मनझाँक्री नाटकसङ्ग्रहमा सङ्ग्रहित ‘जिउँदाहरूकाे चिता’ नाटककाे समीक्षा:

Published 7/5/2024
मेरो देशको सुगन्ध

मेरो देशको सुगन्ध

Published 8/24/2024
सङ्घर्ष

सङ्घर्ष

Published 11/14/2024
जीवनको यात्रा

जीवनको यात्रा

Published 8/27/2025
Use of Dense and MOE Ai Architecture in LLMs

Use of Dense and MOE Ai Architecture in LLMs

Published 10/28/2025
The Archer

The Archer

Published 2/12/2026
गल्लीको उज्यालो

गल्लीको उज्यालो

Published 2/13/2026