नमस्कार
समस्त संसारको अगाडि हात जोड्दादेशबाट देशमा शान्ति सुरु हुन्छ ।म चकित हुँ कि यो यति ठूलो कुरा हो ।यो जस्तो साधारण कुरा धेरै शक्तिशाली छ ।मानिसहरू यसलाईप्रेमको प्रतीककाे रूपमा विश्वास गर्छन्।तर,कसरी यो यति रहस्यमय छ ?जब म नमस्कार भन्छु,मेरो मन सन्तुष्ट छ ।यदि हामीले हात जोड्छौँ,यदि हामी नमस्कार गर्छौं भने।यसले युद्धहरू पनि रोक्न सक्छसंसार आनन्दले भरिनेछ।भाइरसको समयमा,हात मिलाउन सकेनौँ।तर हाम्रो नमस्कार,यो सधैँ अमर छ र हुनेछ
0 reads
Published on 11/14/2022
Hardik Sharma Phuyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Hardik Sharma Phuyal
Grade 6
Roll No: 29047
41
More Articles from
Student