हिमाल हाम्राे देशकाे निशानपर्वत राजा अति नै महानउत्तरी भेगकाे चाँदी र सुनदेशलाई चिनायाै लगायाै गुनउच्च शिर सधैँ अटलमेराे देश छ धेरै नै विशालविश्वलाई हेरी मुसुक्क हाँस्छपहाडसँग पिरती गाँस्छ ।सम्पूर्ण देशलाई हरियाे पार्नेयसैले नै हाे देशलाई सपार्ने ।
0 reads
Published on 6/24/2022
Hardik Sharma Phuyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.