मेरा बाबा
बाबा मलाई माया गर्ने ज्यादाहजुर मेराे आदरणीय सदाहजुरले मलाई आउन दिनुभएन बाधाबनेर हिँड्नुभयाे सधैँ मेराे छाताहजुरकाे मेराे अमर छ नाताउस्तै माया गर्ने मेरी माताहजुर नै हाम्राे अन्नदाताजीवन सरल र सादाविचार उच्च छ शिर ठाडाेमलाई पर्न नदिने कुनै गाह्राेगर्ने हामीलाई पालन र पाेषणतर कसैलाई नगर्ने शाेषणसधैँ ज्ञानका कुरा सिकाउनेउन्नतिकाे बाटाे हामीलाई देखाउनेमेरा बाबा नै सर्वप्रिय मेराम नै हुँ बाबाकाे आज्ञाकारी छाेरा
0 reads
Published on 1/20/2022
Hardik Sharma Phuyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Hardik Sharma Phuyal
Grade 5
Roll No: 29047
41
More Articles from
Student