underline

बाचुन्जेल हासाैँ

Underline

Share:

सबैकाे जिन्दगीमा सुखदु:ख हुन्छसाथीसँग भयाे भने सबैकुरा भुल्छसबैकाे दुःख आफ्नाे आफ्नाे हुन्छके भनाैँ समाज नै यस्ताे छ किराम्राेभन्दा नराम्राे कुरा छिटाे सुन्छ ।दुःख भुली हामी खुसी हुन सिकाैँआफ्नाे दुःखसँग लुकाैँहामीलाई नराम्राे भन्ने पनिधेरै हाेलान् यही समाजमासमयअनुसार चल्नै पर्ने हामीहामी राम्राे भए अरू पनि राम्राेकति राम्राे मिलेकाे समाज याे हाम्राेधेरै भाषाभाषी भएकाे देश हाम्राे ।सबै जना मर्ने नै हाे समय मात्र फरकआफ्नाे दुःख बुझिदिने हाेला र खै काेहीआफ्नाे लागि उभिनुपर्छ है आफैँहुन्नन् अरू दुःखमा साथी काेही ।

0 reads

Published on 7/17/2023

Image

Kritanjali Odari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kritanjali Odari

Grade 9

Roll No: 27018

28

More Articles from

Student

Underline