underline

वाचा

Underline

Share:

नसक्ने वाचा कहिले नगराऊअरूलाई आशा मात्र नदिई राखौँवाचा त गरौँ तर नसक्ने नगरौँराम्रोको लागि वाचा गरौँतर नराम्रो केही नसाेचाैँ ।सबै दिएका वाचा पूरा हुनुपर्छ भन्ने छैनआफूलाई वाचा बाँधी काम गर्न लाग्नुपर्छबाँकी अरूलाई हैन, आफैँलाईराम्रोसँग राम्रो बोल्नु नराम्रोसँग त्यस्तैत्यस्तै गरी भने जस्तै, जस्तालाई त्यस्तै ।अरूको दुःख सुखकाे साथीसके जति मद्दत गरौँ भएर माथिहाम्रो राम्राे काम अरूकाे नि राम्राेअसल मार्ग पछ्याउनु गन्तव्य हाे हाम्राे ।अरूलाई रुवाएर आफू खुसी किन बन्नु ?मान्छे भएर जन्मेपछि राम्राे काम गर्नुसके जति मद्दत गरौँ भेदभाव नगरीखुट्टा तान्ने त धेरै छन्, राम्रो कामकाे सरी

0 reads

Published on 9/15/2023

Image

Kritanjali Odari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kritanjali Odari

Grade 9

Roll No: 27018

28

More Articles from

Student

Underline