काेराेना र मानव संसार
काेराेनाले संसारभरि महामारी ल्यायाे।। महामारीले ससारलाई साह्रै नै सतायाे।।
बालक,वृद्ध राेगीहरू देख्नै नहुने भयाे।। अहिलेसम्म लाखाैँलाखका ज्यान त्यसै गयाे।।
शूक्ष्म भाइरस हाे याे ।। आँखाले देख्नै नसकिने।। कुनै यस्ताे चिज छैन यसलाई राेक्न सक्ने।।
रूगा खाेकी ज्वराे अनि थकाइले ग्रस्त।। अनमाेल मानव जीवन त्यसै भयाे ध्वस्त।।
मुखमा मास्क चाहिने भयाे हातमा स्यानिटाइजर।। कहिलेसम्म चल्ने हाे याे काेराेनाकाे कहर।।
0 reads
Published on 10/1/2021
Kritanjali Odari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kritanjali Odari
Grade 7
Roll No: 27018
28
More Articles from
Student