underline

समाजको दृष्टिकोण

Underline

Share:

फरक छ हेर्ने नजर यहाँडराइ डराइ हिड्नु पर्छ रातिएकल महिला हिँड्नै नहुनेछैन समाज राम्रो यहाँ ।जे कुरामा नि सुनाइन्छकहाँ गयो किन भन्ने प्रश्नहरूमहिलालाई हेपिन्छ यहाँसम्मान त परको कुरा ।साथी भनेर हिड्न नहुनेभनिन्छ नाना थरिकहिले बदलिएला समाजर हेर्ने दृष्टिकोण।।३।।उत्ताउली भनिन्छ यहाँजीवन जिउन नपाउने जसरीसमाजको डरले गर्दाबाँधेर राखिएको छ ।कहिले मुक्ति हुन्छ भनेरछटपटी छ यहाँजे कुरा बदल्न खोज्छौँसमस्या आइपुग्छ त्यहाँ ।

0 reads

Published on 12/23/2022

Image

Kritanjali Odari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kritanjali Odari

Grade 8

Roll No: 27018

28

More Articles from

Student

Underline