underline

सहरी जीवन

Underline

Share:

प्रदूषणले भरिएकाे दु:खी जीवनबिहानदेखि साँझसम्मकाे परिश्रमधेरै चुनाैतीकाे सामना गर्नुपर्नेधेरै सुविधाहरू बिचमा समस्यायही त हाे मेराे सहरी जीवन,देख्छन् सबैले खुसी मात्र सहरमादुखी जीवन कष्टकर छ सहरमाखसीकाे लागि मर्नु पर्ने सहरमाकैयाैँ खुसी देखेर मर्नु पर्ने रहरमाकसैलाई ध्यान कसैकाे नहुनेकसैकाे पीडाले कसैलाई नदुख्नेकसैलाई नछुने मराे याे सहरमाबाँच्ने इच्छा हुँदा मर्नु पर्ने रहरमा ।गाउँको अनुभूति बिर्सियाे सहरमादिनदिनै स्वच्छ हावा हराइरहेछ सहरमाखुसीकाे जिन्दगी बाँच्ने रहर सहरमारहरका लागि मानिस बाँचेका छन् सहरमा ।

0 reads

Published on 1/30/2024

Image

Kritanjali Odari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kritanjali Odari

Grade 9

Roll No: 27018

28

More Articles from

Student

Underline