पुस्तक
तिमी त हौ हामी सबैका ज्ञान सागरतिमीले गर्दा मात्र विश्व उज्यालाेले भर्दछाैतिमी मात्र धर्तीमा ज्ञान बाड्छौ निरन्तरगुरुका सारथी तिमी माया दिन्छाै बराबर ।तिमीबाटै यँहा धेरै डाक्टरहरू बन्दछन्चन्द्रलाई पनि टेक्न पुस्तक नै निकाल्दछन्महाग्रन्थहरू पनि तिम्रै रूपमा लेखिएकाकविता कथा जे छन् तिमी भित्रै सजिएका ।लेखकहरू विश्वभरि तिमीलाई ढोग्दछन्तिमी नै हाै सबै थाेक तिमीलाई पुकार्दछन्तिम्रै रूप देखिएकाे ज्ञानमा अनि विज्ञानमातिम्रै छाप परेकाे छ मानिस र विद्वानमाकविता, ग्रन्थ र हाँस्य सबै पर्दछन् यहाँयो संसार के उज्यालाे पुस्तक नभइकनरातो कालो हरियो रङ्गले भरिएका शब्दहरूसानादेखि ठुला सबै पढ्दछन् ती अक्षरहरू
0 reads
Published on 3/7/2023
Eshita Lal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Eshita Lal
Grade 7
Roll No: 28015
35
More Articles from
Student