underline

आकाश छ निलाे

Underline

Share:

आकाश छ निलाे समुद्रजस्तै बादल आउँछ कालाे जहाँ घस्दै ।

निलाे र सेताे मिली बन्छ सुन्दर त्याेभन्दा धेरै तल मेराे घर ।

यस्ताे रङ त कतै छैन साथी रहर मेट्न म हेर्छु माथि माथि ।

निलाे आकाशलाई घेर्छ कालाे बादल आई लुकाउँछ निलाे राम्राे रङ्ग ।

कालाे बादलले पार्छ धेरै पानी तब मात्र आकाश रङ्गीबिरङ्गी ।

निलाे आकाशमा सूर्य पहेलाे उडेर छुने ठुलाे धाेकाे मेराे ।

1 reads

Published on 6/2/2021

Image

Eshita Lal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eshita Lal

Grade 6

Roll No: 28015

35

More Articles from

Student

Underline