आकाश
निलो निलो रङ भएकाे ओहो! यो त कस्तोनिलो निलो आकाशमा सेता बादलहरू रहन्छन्सेता र काला बादल झै आकाशलाई सजाउँछन् त्यसमा चराहरू उडी दृष्यलाई सुधार्ने गर्दछन् ।आकाश नभए त पृथ्वीकाे सुन्दरता पछि भाग्दछआकाश भएर मात्र हो सुन्दरताले पृथ्वीका लागि भाग्दछचराहरू उडी आकाशलाई पूरा भरिदिएनिलाे निलो रङ रहेको आकाशमासुन्दर प्रकृति छाइदिए ।आकाशले समुद्रजस्तो आकृतिलाई झल्काउँछबादल लहरा बनेर आकाशमा सर्दछछैन केही योभन्दा विशाल यस धर्तीमाअग्ला अग्ला रुखहरूलाई साना देख्दामा ।सुर्य पनि यहाँ नै बादल बिच बस्दछदिनमा सुर्य भए रातमा चन्द्रमालाई पुकार्दछआकाश नभइ के धर्ती सूर्य चन्द्रमा त हराउदछआकाश नभएएमा पाताललाई जनाउँदछआकाश त हो एक महत्त्व प्रकृतिको भागयोभन्दा छैन कुनै अरू विशाल धर्तीमासुर्य देवता भए पनि आकाशमा थाम्दछचन्द्रमासँग आकाश त रातै रात रमाउँछ
0 reads
Published on 2/2/2023
Eshita Lal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Eshita Lal
Grade 7
Roll No: 28015
35
More Articles from
Student