underline

नेपाली पढ्छाैँ

Underline

Share:

हामी सबै पढ्छाैँ,नेपाली सँगै।गीत गाईयसकाे धुनमा रमाई ।नेपाली हाैँ हामीनेपाली हाम्रो राष्ट्रिय भाषाहामी सबै मिलीयसको गर्छौँ सुरक्षा ।हामी पद्छाैँनेपालीपन मनमनमानेपालीकै गुन।सबैको घरघरमा हुन्छनेपालीको धुन।नेपाली गाउछाैँ भाकाहामी सबै नाचेर।नेपाली पढ्छाैँ बाेल्छाैँहामी सबै हाँसेर।नेपाली भाषा हो५०० वर्ष पुरानो।यो हो ‘खस कुरा’सबैले बाेल्नुपर्छनेपाली भाषा पूरा ।नेपाली भाषाबोलिन्छ नेपालमा।जबसम्म राताे झण्डाफहराउँछ हिमालमा

0 reads

Published on 2/7/2022

Image

Eshita Lal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eshita Lal

Grade 6

Roll No: 28015

35

More Articles from

Student

Underline