आमा
तिमी त हौ सुख शान्ति र देवीदेवताकी देवीतिम्राे नाम सुनी सबै आफ्ना शिर झुकाउँछन्तिमी नै हौ माता, जननी सबै नाम मात्र हुन्तिमी सुख शान्तिकी देवीकाे रूप हौ त किआफ्ना दुख कष्ठ नहेरी नानीलाई खेलाउछ्याैनानी रुन्छे भनी खेलहरू सबै खेलाउउछ्याैनानी रुन्छ भनी राति झिम्झिमाउँदै निदाउँछ्याैनानी भोकाउँछिन भनी हातमा दुध लिई बस्याै ।नानीलाई बिहान विद्यालय गई पुर्याउछ्याैबेलुका आफ्नो नानी लिन बिद्यालय जान्छ्याैबिहान बेलुका नानीलाई खाना खुवाउँछिन्नानी चिसो भई आफ्नो मायाले जिउ तताउछिन्आँखामा छन् यिनका माया र मोहका भावजति टाडा गएपनि सन्तानलाई भुल्दिनन्कहिलै हार नमानी हुर्काउछिन कसै गरीसाना देखि ठुलो भई छाेड्दिनाै साथ कसै गरी
0 reads
Published on 7/21/2023
Eshita Lal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Eshita Lal
Grade 8
Roll No: 28015
35
More Articles from
Student