underline

चरा

Underline

Share:

हेर साथी आकाशमा, उड्छन् चरा कतिनिला सेता राता काला माया लाग्छ कति रङ्गीचङ्गी सुन्दर यो निला रङ्ग पनिसाना ठुला पनि छन् त, जहाँ हेरे पनिआकाशमा उड्छ कति, भुइमा कति बस्छन्तर पनि राम्रै छन् सबै चराचुरुङ्गीबिहान सूर्य उदाए चराहरू पनिबिहानै त गुन्गुनाइ सबैलाई जगाइचिर्बिरचिर्बिर धुनमा गाउनका धनीयता उता उड्छन चरा जहाँ हेरे पनिसेता काला छन् यहाँ देखिन्छन् रङ्गीचङ्गीसबै रङ्ग भएका धेरै राम्रा चराचुरुङ्गी ।

0 reads

Published on 8/4/2022

Image

Eshita Lal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eshita Lal

Grade 7

Roll No: 28015

35

More Articles from

Student

Underline