underline

देशको लागि

Underline

Share:

हामी सबैकाे दिव्य मुकुट हो यो नेपाल याेथाहा पाई हामीले महत्त्व दिएका छौँ बाहिरी देशको,कति थिए होला करोडाैँ जति होला मरेर गएकाआफ्नो मातृभूमिको लागि कम्मर कसेका ।थिए उनीहरु मरेर गएका आफ्नै लागि त होतर पनि थिए केही जो मर्ने थिए देशको लागिदेशका लागि मरी मेटे सर्वस्व नै ठानीआफ्नाे भन्दा देश नै ठुलाे भन्ने कुरा मानी ।देशको लागि घाँटीमा फाँसी हाँसी लगाएकादेशकै लागि सबै जीवन समर्पण गरेकासबैको मुखमा एकै शब्द छ, सहिदकाे नाममाइज्जत गराैँ सम्मान गराैँ उनका महान काममा ।थिए धेरै, मरी गए, नाम सबैका थिएनन् लेखेकानाममा सहिद, मान पाएनन तिनले जीवनमाहुने थिएनन् खुसी जीवनमा मारेका थिए तराम्रा कामले उनले धेरै याेगदान दिए छ ।मागेका थिएनन जीवनमा कहिले देशबाट तिनलेदेशले के दिन नसकेको नसोची लडेका थिएआफूले के दिन सकिन्छ भनि लडेका थिएराम्रा कामले देशका लागि ठुलाे याेगदान दिए ।

0 reads

Published on 6/17/2023

Image

Eshita Lal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eshita Lal

Grade 8

Roll No: 28015

35

More Articles from

Student

Underline