प्रकृति
प्रायः म प्रकृतिको बारेमा सोच्छुयाे अद्वितीय साहसिक छहाम्रो प्रकृति सर्वोच्च छर हाम्रो प्रकृति उत्तम छअक्सर म के बारेमा सोच्छुजसलाई प्रकृतिले बनाउँछतिनै ईर्ष्याले पागल छन्हामी प्रकृतिकै उपज हाैँ भन्ने किन साेच्दैनन्भूक्षय , भूकम्प र ज्वालामुखी विस्फोटकहिले वर्षा हुन्छ, यस्ताे समस्यासँग जुद्धैहामी अघि बढ्नुपर्छआफ्नो नियम र गतिसँगप्रायः म प्रकृतिको बारेमा सोच्छुयाे अद्वितीय साहसिकहाम्रो प्रकृति सर्वोच्च छर हाम्रो प्रकृति उत्तम छ
0 reads
Published on 9/19/2023
Shubha Shree Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shubha Shree Malla
Grade 5
Roll No: 31030
28
More Articles from
Student