पानी
हामी मानवजातिका लागि पानी धेरै महत्त्वपूर्ण कुरा हो । हामीले पानी खाना पकाउन, खेतिपातीको काम गर्न, भाँडा माझ्न, लुगा धुन र अन्य थुप्रै कामका लागि प्रयोग गर्छौँ । हामीले पानी खेर फाल्नु हुँदैन । हाम्रो देश नेपाललाई पानीको जलश्रोतको धनी देश मानिन्छ । पानीविना हामी कोही पनि बाँच्न सक्दैनाैँ । पानीले गर्दा नै हामी यस पृथ्वीमा बाँचिरहेका छौँ । पानीलाई बचाएर हामीले काम गर्न जान्नुपर्छ । पानी खेर फाल्नु हुँदैन |
0 reads
Published on 9/2/2022
Shubha Shree Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shubha Shree Malla
Grade 4
Roll No: 31030
28
More Articles from
Student