गणतन्त्र दिवस
गणतन्त्र भन्नाले राज्य व्यवस्था सञ्चालन गर्ने शासन व्यवस्था अन्तर्गतकाे एउटा पद्धति हाे । जनताद्वारा जनताकाे पक्षमा काम गर्ने व्यक्तिकाे चयन गरिन्छ । गणतन्त्रमा जनताकाे समस्या र जनताकाे मागकाे सम्बाेधन हुन्छ । विश्वका धेरै मुलुकहरूले गणतन्त्रलाई आत्मसात गरेका छन् । छिमेकी राष्ट्रहरूमा पनि गणतन्त्रकाे व्यवस्था छ । नेपाललाई २०६५ साल जेष्ठ महिनाकाे १५ गते गणतान्त्रिक राज्य घाेषणा गरिएकाे हाे । यसै दिनमा गणतन्त्र दिवस मनाउने गरिन्छ । यस दिन सबै विद्यालयहरू तथा विभिन्न संस्थाहरू बन्द हुन्छन् ।
0 reads
Published on 7/27/2024
Shubha Shree Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shubha Shree Malla
Grade 6
Roll No: 31030
28
More Articles from
Student