underline

भलिबल

Underline

Share:

भलिबल एउटा रमाइलो खेल हो । याे धेरैलाई मन पर्ने खेल हाे । भलिबल नेपालको राष्ट्रिय खेल पनि हो । यो खेल दुई समूहबिच खेलिन्छ । यो खेलमा दुवै समूहमा छ-छ जना मानिस उभिएर खेल्छन् । यो खेललाई एक पटकमा तीन अथवा पाँचपटक खेलिन्छ । यो खेल वर्गाकारको निश्चित घेराभित्र कोडमा खेलिन्छ यो । फेब्रुअरी ९, १८९५ मा संयुक्त राज्य अमेरिकाबाट सुरु भएको थियो । यस खेलका धेरै नियमहरू पनि छन् । यो खेलमा बिचमा राखिने जाली दुईवटा पाेलसँगै बाँधिएको हुन्छ । जालीको उचाइ महिलाकाे २.२४ फिट र पुरूषको २.४३ फिट हुन्छ ।

0 reads

Published on 10/10/2022

Image

Shubha Shree Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shubha Shree Malla

Grade 4

Roll No: 31030

28

More Articles from

Student

Underline