underline

खरायो

Underline

Share:

मलाई मन पर्ने जनावर खरायो हो । यसका  एउटा नाक, एउटा पुच्छर, चारवटा खुट्टा र दुईवटा आँखा  हुन्छन् । खरायो सेतो, खैरो, कालो रङका हुन्छन् । खरायो शाकाहारी जनावर हो । मलाई खरायोसँग खेल्न मन पर्छ । खरायो घरपालुवा जनावर हो । खरायोलाई गाजर खान मन पर्छ । खरायो उफ्रेर हिँड्छ । मेरो गाउँको घरमा सेतो रङको खरायो छ । म त्याे खरायोसँग खेल्छु । मलाई खरायो एकदम मन पर्छ । खरायो धेरैजसो जङ्गलमा बस्छ तर घरमा पनि पालिन्छ ।

0 reads

Published on 5/17/2024

Image

Shivyana Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shivyana Poudel

Grade 3

Roll No: 34036

18

More Articles from

Student

Underline