खेलौना
खेलौना बालकहरूको सबैभन्दा मन पर्ने वस्तु हो । खेलौना धेरै प्रकारका हुन्छन् । खेलौना विभिन्न प्रकारका वस्तुहरू राखेर बनाइन्छन् । मेरी आमा र हजुरआमाहरूको समयमा खेलौनाहरू टालाटुली बटुलेर घरमा नै बनाइन्थ्यो । आजभाेलि खेलाैनाहरू कारखानामा बनाइन्छन् । मेरो घरमा पनि थरीथरीका खेलौनाहरू छन् । मेराे मन पर्ने खेलाैना भाँडाकुटी हो । मलाई खेलौनाहरू असाध्यै मन पर्छ ।
0 reads
Published on 8/8/2023
Shivyana Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shivyana Poudel
Grade 2
Roll No: 34036
18
More Articles from
Student