underline

मौरी

Underline

Share:

मौरी

मौरीहरू एकसाथ समूह बनाएर बस्छन् र काम गर्छन् । मौरी बस्ने ठाउँलाई घार भनिन्छ । मौरी एक प्रकारको किरा हो । मौरी देख्नमा एउटा किरा भएपनि हामी मानव जाति र सम्पूर्ण प्राणी जातिकालागि मौरी एक महत्त्वपूर्ण किरा हो । मौरी किराको हामी मानव जातिले संरक्षण नगर्ने र हाे भने यो हराएर जान्छ । यो पृथ्वीमा हामी मानिसले वनस्पति र प्राणी जगतको रक्षा गर्नुपर्छ । त्यसैले हामीले यस जगतमा रहेका सबै प्राणीहरूलाई बाँच्न र बचाउन सिकाउनुपर्छ।

0 reads

Published on 12/15/2025

Image

Shivyana Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shivyana Poudel

Grade 4

Roll No: 34036

18

More Articles from

Student

Underline