underline

समाचार

Underline

Share:

हामीहरूले दैनिक समाचार सुन्ने र पढ्ने गर्छौं। विभिन्न देशविदेशका समाचारहरू सुन्न, देख्न र पढ्न पाइन्छ । समाचारहरू पढ्ने, सुन्ने र हेर्ने गर्दा हामीहरूलाई धेरै कुराको ज्ञान हुन्छ। हामीहरू दैनिक कान्तिपुर टि.भीमा राति ८ः०० बजेको समाचार हेर्छौं । हामीलाई समाचार दिने धेरै माध्यमहरू छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि समाचारका माध्यमहरू हुन् । हामी सबै बालबालिकाहरूले दैनिक रूपमा समाचार पढ्ने, हेर्ने वा सुन्ने बानी बसाल्दा धेरै कुराको ज्ञान हुन्छ।

0 reads

Published on 11/9/2024

Image

Shivyana Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shivyana Poudel

Grade 3

Roll No: 34036

18

More Articles from

Student

Underline