खरायो
मलाई मन पर्ने जनावर खरायो हो । यसको चारवटा खुट्टा, आँखा, नाक र एउटा पुच्छर हुन्छ । खरायो सेतो, खैरो, कालो रङको हुन्छ । खरायो शाकाहारी जनावर हो । मलाई खरायोसँग खेल्न मन पर्छ । खरायो घरपालुवा जनावर हो । खरायोलाई गाँजर खान मन पर्छ । खरायो उफ्रेर हिँड्छ । मेरो गाउँको घरमा सेतो रङको खरायो छ । म त्याे खरायोसँग खेल्छु । मलाई खरायो एकदम मन पर्छ । खरायो धेरैजसो जङ्गलमा बस्छ तर घरमा पनि पालिन्छ ।
0 reads
Published on 7/10/2024
Shivyana Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shivyana Poudel
Grade 3
Roll No: 34036
18
More Articles from
Student