underline

मलाई मन पर्ने किताब

Underline

Share:

मलाई मन पर्ने किताब गणित हो । गणित किताबमा हिसाब गर्दा मलाई रमाइलो लाग्छ । गणितमा अङ्कहरू थप्ने र घटाउने हुन्छ । गणितमा हामी जाेड, घटाउ, गुणन गर्छाैँ । गणितले गर्दा पैसाको लिने र दिनेकाे काम गर्न सजिलो हुन्छ । गणित बुझेपछि घडीमा समय हेर्न जानिन्छ । गणित बुझेपछि समयको हिसाब राख्न सकिन्छ । गणितमा मैले जोड, बिजोड, अङ्क ज्ञान जस्ता धेरै कुराहरू सिकेँ ।

0 reads

Published on 12/7/2023

Image

Shivyana Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shivyana Poudel

Grade 2

Roll No: 34036

18

More Articles from

Student

Underline