underline

दसैँ

Underline

Share:

हामी नेपालमा बस्ने नेपालीहरूको धेरै चाडपर्वहरू आउँछन् । त्यसमध्ये मलाई मन पर्ने चाड दसैँ हो । दसैँमा स्कुल तथा अन्य सबै ठाउँमा बिदा हुन्छ। दसैँमा मामाघरमा जान पाइने हुनाले मेरो लागि अझ विशेष हुन्छ। मामाघरमा दसैँमा टीका जमरा लगाउनुका साथै पैसा पनि पाइन्छ। सबै ठाउँमा टीका र जमरा लगाइसकेपछि मलाई पैसा गन्न पनि रमाइलो लाग्छ। दसैँमा नयाँ नयाँ लुगा र मिठा मिठा खानाका परिकार पनि खाइन्छ। भेटघाट हुने हुँदा दसैँ मलाई विशेष मन पर्छ ।

0 reads

Published on 9/18/2025

Image

Shivyana Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shivyana Poudel

Grade 4

Roll No: 34036

18

More Articles from

Student

Underline