underline

नेपालको झन्डा

Underline

Share:

नेपालको झन्डा एकमात्र चारकुने आकार नभएको झन्डा हो । तीनकुना भएको झन्डा हो। माथि ८ कुने चन्द्र र तल १२ कुने सूर्य अङ्कित छ। हाम्रो झन्डाको रङ रातो, सेतो र निलो रहेकाे छ । हाम्रो झन्डामा रहेको सूर्य र चन्द्रमाले हाम्रो देश नेपाल जबसम्म सूर्य र चन्द्र संसारमा रहन्छ त्यतिखेरसम्म याे देश विश्वमा रहन्छ भन्ने जनाउँछ । नेपालको राष्ट्रिय झन्डाको डिजाइन कसले र कहिले गरेकाे भन्ने एकिन छैन । हाम्रो देशको झन्डा पृथ्वीनारायण शाहको पालाभन्दा अगाडिदेखि नै चलिआएको देखिन्छ।

0 reads

Published on 11/19/2025

Image

Shivyana Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shivyana Poudel

Grade 4

Roll No: 34036

18

More Articles from

Student

Underline