सगरमाथा
सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो । यो हिमाल नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ। त्यसैले नेपाललाई सगरमाथाको देश पनि भनिन्छ । सगरमाथा आरोहण गर्न विभिन्न देशका मानिसहरू नेपाल आउने गर्दछन् । विदेशी मानिसहरू सगरमाथा घुम्न आउँदा मुद्रा आर्जन हुन्छ । देशले धेरै मात्रामा मुद्रा आर्जन गर्न सक्यो भने देश धनी बन्छ । सबैभन्दा पहिला सगरमाथा चढ्ने मानिस न्युजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा हुन् । सगरमाथाको उचाइ ८,८,४८.८६ मिटर छ ।
0 reads
Published on 7/4/2025
Shivyana Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shivyana Poudel
Grade 3
Roll No: 34036
18
More Articles from
Student