मलाई मन पर्ने जनावरको नाम बिरालो हो । बिरालो घरपालुवा जनावर हो । बिरालोका चारवटा खुट्टा हुन्छन् । बिरालोका दुईवटा आँखा हुन्छन् । बिरालोका दुईवटा कान हुन्छन् ।
0 reads
Published on 8/8/2022
Aaradhya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.