underline

आमा

Underline

Share:

आमा मलाई मन पर्छ । मेरी आमाकाे नाम बिन्दु त्रिपाठी हाे । मेरी आमा अफिस जानुहुन्छ । मेरी आमा बिदामा घर बस्‍नुहुन्छ । मेरी आमा पूजा गर्नुहुन्छ । मेरी आमा मलाई घुमाउन लैजानुहुन्छ । उहाँले खाना पकाउनुहुन्छ । तरकारी केलाउनुहुन्छ ।

0 reads

Published on 5/24/2022

Image

Aaradhya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaradhya Tripathee

Grade 1

Roll No: 34001

22

More Articles from

Student

Underline