माछा
माछा एउटा पानीमा बस्ने जलचर प्राणी हो। माछा धेरै थरी र रङ्गका हुन्छन् । कुनै माछा साना हुन्छन् भने कुनै ठूला हुन्छन् । माछा पोखरी, ताल, खोला र समुद्रमा पाइन्छ । माछा कुरमा बस्छ । माछाकाे बच्चालाई भुरा भनिन्छ । माछा पानीविना बस्न सक्दैन । माछाका पखेटा, आँखा र पुच्छर हुन्छन् । माछाले आफ्नाे सन्तानकाे हेरचाह गर्दैन । मेरो घरमा पनि माछा पालेको छ । म बाबासँग मिलेर शनिबार एक्वैरियममा सफा गर्छु । मलाई माछा मन पर्छ।आराध्या त्रिपाठी
0 reads
Published on 11/21/2023
Aaradhya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aaradhya Tripathee
Grade 2
Roll No: 34001
22
More Articles from
Student
