मेरो दसैँ
म दसैँको दिन बिहान उठेँ र हात मुख धोएर राम्रो लुगा लगाएँ । हजुरबुबा, हजुरआमा, बुबा, आमा र आफूभन्दा ठुलाहरू सबैसँग टीका लगाएँ । त्यसपछि म मामाघर गएँ । मैले मामाघरमा मासु र मिठा मिठा खानेकुराहरू खाएँ । मामाघरमा साथीहरूसँग पिङ खेलेँ । त्यसपछि मामाघरबाट हवाइजहाज चढेर घर आएँ ।
0 reads
Published on 2/16/2023
Aaradhya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aaradhya Tripathee
Grade 1
Roll No: 34001
22
More Articles from
Student
