underline

मेरो विद्यालय

Underline

Share:

मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो विद्यालय काठमाडौँमा छ । मेरो विद्यालय राम्रो छ । मेरो विद्यालयमा ठुलो खेल्ने चउर छ । हामी विद्यालयमा खेल्छौँ र पढ्छाैँ । मलाई मेरो विद्यालय मन पर्छ । मेरो विद्यालयमा धेरै बसहरू छन् । मेरो विद्यालयमा बगैँचा छ । मेरो विद्यालयमा खेलकुद मैदान पनि छ । मेरो विद्यालयमा विद्यार्थीहरूका खानपानको लागि चमेना गृह छ । मेरो विद्यालयमा १ देखि १२ सम्म पढाइ हुन्छ । शिक्षक र शिक्षिकाहरूले हामीलाई पढ्न र लेख्न सिकाउनुहुन्छ ।

0 reads

Published on 12/22/2023

Image

Aaradhya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaradhya Tripathee

Grade 2

Roll No: 34001

22

More Articles from

Student

Underline