गणतन्त्र दिवस
जनताबाट चलाइने शासनलाई गणतन्त्र भनिन्छ। गणतन्त्रको सुरुवात हाम्रो देशमा वि.सं २०६५ साल जेष्ठ १५ गतेबाट भएको हो। हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाइन्छ। यो दिन हाम्रो देशमा सार्वजनिक बिदा हुन्छ। यस दिनलाई हाम्रो देशमा विभिन्न उत्सव गरेर मनाइन्छ । हाम्रो देशमा गणतन्त्र ल्याउन एक दशक लामो लडाई लडिएको थियो। यस दिन धेरै कार्यक्रमहरू जस्तै सांस्कृतिक कार्यक्रम, दीपावली जस्ता कार्यक्रमहरू आयोजना हुन्छ । गणतन्त्र दिवसलाई अरू देशहरूमा पनि मनाइन्छ। गणतन्त्र दिवसले हामीमा एकता र स्वतन्त्रताको भावना जगाउँछ।
0 reads
Published on 6/18/2024
Aaradhya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aaradhya Tripathee
Grade 3
Roll No: 34001
22
More Articles from
Student
