मेरो विद्यालय
मेरो विद्यालयको नाम सिफल स्कुल हो । यो काठमाडौँ सिफलमा छ। मेरो विद्यालय सफा र सुन्दर छ । मेरो विद्यालयमा चारैतिर हरियाली बोटबिरुवाहरू छन् । मेरो विद्यालयमा ठुलो खेल्ने मैदान छ। जसमा हामी सबै विद्यार्थीहरू मिलेर खेलहरू खेल्छौँ । मेरो विद्यालयका शिक्षकहरू असल हुनुहुन्छ । सबै शिक्षकहरूले हामीलाई राम्रो शिक्षा दिनुहुन्छ । मलाई सबै शिक्षकहरू मन पर्छ । मलाई मेरो विद्यालय मन पर्छ।
0 reads
Published on 8/27/2024
Aaradhya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aaradhya Tripathee
Grade 3
Roll No: 34001
22
More Articles from
Student
