underline

खरबुजा

Underline

Share:

मलाई सबैभन्दा मन पर्ने खानेकुरा खरबुजा हो । खरबुजा रसिलो र मिठो फल हो। खरबुजा फल गोलो वा अण्डाकार आकारका हुन्छन् । खरबुजा बाहिरबाट हरियो र भित्रबाट रातो हुन्छ । खरबुजा गर्मी मौसममा पाइन्छन् । खरबुजा हामीले टुक्रा पारेर खान सकिन्छ । खरबुजाभित्र बियाँ पनि हुन्छ । आमाले हाम्रो करेसाबारीमा खरबुजा रोप्नुभएको छ। खरबुजाबाट हामीले भिटामिन पनि पाउन सक्छौँ ।

0 reads

Published on 1/7/2026

Image

Aaradhya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaradhya Tripathee

Grade 4

Roll No: 34001

22

More Articles from

Student

Underline