बिरालो
बिरालो घरपालुवा जनावर हो । खरायो खैरो, कालो र छिर्केमिर्के रङका हुन्छन् । मलाईबिरालोसँग खेल्न मन पर्छ ।बिरालोका चारवटा खुट्टा हुन्छन् । बिरालोका दुईवटा कान हुन्छन् । बिरालोको लामो पुच्छर हुन्छ । बिरालोले दुध खुबै मन पराउँछ । बिरालोको बच्चालाई छाउरा छाउरी भनिन्छ । बिरालोले मुसाहरूलाई मारेर अन्नकाे रक्षा गर्दछ । कसैकसैले बिरालो साेखकाे लागि पालिएकाे देखिन्छ । मेरो घरमा पनि एउटा सानो बिरालो छ । मलाई बिरालो मन पर्छ ।
0 reads
Published on 2/14/2024
Aaradhya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aaradhya Tripathee
Grade 2
Roll No: 34001
22
More Articles from
Student
