नेपाल मेरो देश
नेपाल म नेपाली हुँ। मेरो देशको नाम नेपाल हो। मलाई मेरो देशको धेरै माया लाग्छ। नेपाल एसिया महादेशमा पर्छ। यो विश्वकै सुन्दर देश हो । नेपालमा धेरै हिमाल, पहाड, खोला, नदीनाला र वनजङ्गल छन् । हाम्रो देशमा संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि छ। मेरो देश नेपालमा धेरै जातजाति धर्म र संस्कृतिहरू छन् । दसैँ, तिहार र छठ हाम्रा मुख्य चाड हुन्। हामीले हाम्रो देशलाई राम्रो बनाउनु र बचाउनुपर्छ। हामीले हाम्रो देशलाई माया गर्नुपर्छ ।
0 reads
Published on 8/25/2025
Aaradhya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aaradhya Tripathee
Grade 4
Roll No: 34001
22
More Articles from
Student
