underline

मेरो सानो भाइ

Underline

Share:

मेरो सानो भाइ छ । भाइको नाम ब्रायन पन्थी हो। ऊ धेरै ज्ञानी छ । मेरो सानो भाइ दुई वर्षको भयो। मेरो सानो भाइ अस्ट्रेलियामा बस्छ। मेरो सानो भाइले अलिअलि बोल्न थालेको छ । मेरो सानो भाइ स्कुल पनि जान्छ । म र मेरो सानो भाइ फोनमा कुराकानी गर्छौं। मेरो भाइलाई खेलाैना मन पर्छ । मेरो सानो भाइलाई गाडी खेल्न एकदमै मन पर्छ । मेरो सानो भाइ दसैँमा नेपाल आउँछ। मेरो सानो भाइ आएपछि हामी मामाघर जानेछाैँ ।

0 reads

Published on 2/27/2024

Image

Aaradhya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaradhya Tripathee

Grade 2

Roll No: 34001

22

More Articles from

Student

Underline