रुख
घाम लाग्दा तिम्रै छहारीवर्षामा तिमी नै हाै ओडारीघर बनाउँदा तिम्रै हुन्छकाठकाे भकारीहरियालीकाे तिमी नै हाै चिनारीतिमी विना विश्व हुने छ खालीफल र फूल दिन्छाै तिमी छानी छानीतिम्रै कारण बाँचेका छाैँ हामी प्राण धानीचराहरूकाे घर हाै तिमीबनाउन दिन्छाै गुँड दुःख नमानीप्राणीहरूकाे आश्रय स्थल हाैप्राकृतिक सुन्दरताकाे खानी हाै
1 reads
Published on 12/22/2023
Aarika Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarika Jha
Grade 5
Roll No: 31003
28
More Articles from
Student