म त सानी नानीलाउँछु नाना छानीछानी ।सफा नाना लाउनेछ है मेरो बानी ।गर्दिनँ नराम्रो कामम त जानीजानी ।बगैँचामा पनि जान्छुफूल हेर्छु आँखा तानीतानी ।रातिसम्म पढ्छुम त केही दुःख नमानी ।फलफूल धेरै खान्छुफाइदा गर्छ भन्ने ठानी ।म त सानी नानीनाना लाउँछु छानीछानी ।
0 reads
Published on 3/16/2022
Aarika Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.