underline

गीता

Underline

Share:

हिन्दुहरूको महान् धार्मिक ग्रन्थ गीता हो । यस ग्रन्थमा मुख्य गरेर कर्मका कुराहरू विस्तृत गरिएको छ । यो ग्रन्थको उत्पति महाभारत कालमा पाण्डव र कौरव बीचको युद्धको बेला भएकाे हाे । अर्जुनआफ्नो अगाडि आइपरेको समस्यादेखि डराएर आफ्नो क्षेत्रीय धर्मदेखि विमुख हुन्छन् । आफ्ना सबै नातेदार र आदरणीय व्यक्तिहरू देखेर हतियार त्यागेर युद्ध नगर्ने निर्णय गरेपछि कृष्णले अर्जुनलाई कर्म र उत्तरदायित्व बारेमा ज्ञान दिइएको प्रवचन नै गीता हो । गीताले दिएका ज्ञानहरू आजको समयमा पनि धेरै महत्त्वपूर्ण छ ।

0 reads

Published on 11/4/2022

Image

Aarika Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarika Jha

Grade 4

Roll No: 31003

28

More Articles from

Student

Underline