underline

मेरो विद्यालय

Underline

Share:

मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो विद्यालय सिफल चौरको अगाडि छ । मेरो विद्यालय ठुलो छ । मेरो विद्यालयमा कक्षा १ देखि १२ कक्षासम्मको पढाइ हुन्छ । हाम्रो विद्यालयमा खेल्ने चौर पनि छ । हाम्रो विद्यालयमा चित्रकला, नाटक, सङ्गीत कक्षा पनि हुन्छ । हाम्रो विद्यालयमा नियमित रूपमा परीक्षा पनि हुन्छ । मेरो विद्यालयमा कम्प्युटर र संस्कृत कक्षाहरू पनि हुन्छन् । मलाई संस्कृतका श्लोकहरू पढ्न मन पर्छ ।  हाम्रो स्कुलमा आउन र जानको लागि बसको व्यवस्था पनि छ । हाम्रो स्कुलको वातावरण सफा र सुन्दर छ । हाम्रो स्कुलमा धेरै बोटबिरुवा पनि छन् । हाम्रो स्कुलले हामीलाई कहिलेकाहीँ स्थलगत अवलोकन पनि गराउँछन् । हाम्रो स्कुलमा हरियाली छ । मलाई मेरो स्कुल असाध्यै मन पर्छ ।

1 reads

Published on 10/3/2024

Image

Tejaswi Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Tejaswi Basnet

Grade 4

Roll No: 33048

20

More Articles from

Student

Underline