underline

सञ्चारका साधन

Underline

Share:

सञ्चारका साधन

सञ्चारका साधन हामीले प्रायः समाचार हेर्न वा सुन्न प्रयाेग गर्छाैँ । सञ्चारका साधन हामी मनाेरञ्जनका लागि पनि प्रयाेग गर्छाैँ । पहिला पहिला सूचना प्रवाह गर्ने तरिका फरक किसिमकाे थियाे । मानिसहरूले सूचना प्रवाह गर्न दमाहा, कर्नाल र झ्याली आदि प्रयाेग गर्थे । हामी माेबाइल नहुँदा टेपरेकाेर्डर , टेलिफाेन र रेडियाे जस्ता सामग्री चलाउछाैँ । हामी दैनिक सञ्चारका साधन चलाइरहेका हुन्छाैँ । हामीले सञ्चारकाे माध्यमबाट देश विदेशमा रहेका घटना थाहा पाउन सक्छाैँ । हामीले सञ्चारकाे राम्राे उचित प्रयाेग गर्नुपर्छ । हामीले सञ्चारकाे उचित प्रयाेग गरेमा हामीले धेरै कुराकाे जानकारी पाउन सक्छाेँ । हामी माेबाइल,कम्प्युटर, टेलिभिजन आदिकाे प्रयाेग गर्छाैँ । सञ्चारका साधन हामीले उचित तरिकाले प्रयाेग गर्न नसकेमा हामीलाई बेफाइदा हुन्छ । उचित तरिकाले प्रयाेग गर्न सक्याैँ भने फाइदा हुन्छ ।

1 reads

Published on 9/3/2025

Image

Tejaswi Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Tejaswi Basnet

Grade 5

Roll No: 33048

20

More Articles from

Student

Underline