सञ्चारका साधन
सञ्चारका साधन
हामीले समाचार र मनाेरञ्जनका लागि सञ्चारका साधनकाे प्रयाेग गर्छाैँ । पहिला पहिला मानिसहरू सूचना आदान प्रदान गर्न दमाहा,कर्नाल,झ्याली आदिकाे प्रयाेग गर्थे । अब हामी माेबाइल,कम्प्युटर,टेलिभिजन आदिकाे प्रयाेग गर्छाेँ । माेबाइल साथमा छैन भने टेपरेकर्डर,टेलिफाेन र रेडियाेजस्ता सामग्री चलाउँछाैँ । हामी दैनिक रूपमा सञ्चारका साधनकाे प्रयाेग गरिरहेका हुन्छाैँ । हामीले सञ्चारका माध्यमबाट देशविदेशमा रहेका घटना थाहा पाउँछाैँ । हामीले सञ्चारकाे सही ढङ्गले प्रयाेग गर्नुपर्छ । हामीले सञ्चारका साधनकाे सही ढङ्गले प्रयाेग गर्याैँ भने हामीले राम्रा राम्रा ज्ञान तथा जानकारीहरू प्राप्त गर्न सक्छाैँ । हामीले सञ्चारका साधन सही ढङ्गले प्रयाेग गर्नुपर्छ ।
0 reads
Published on 2/25/2026
Tejaswi Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Tejaswi Basnet
Grade 5
Roll No: 33048
20
More Articles from
Student